१६ फाल्गुन २०८१, शुक्रबार
काँग्रेसका शीर्ष नेताहरूको बैठक जारी, गगन थापा र विश्वप्रकाश शर्मा अनुपस्थित
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबिना पार्टीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीको बैठक जारी छ ।...