‘प्रचण्ड’को दाबी : माओवादीले जितेका १२३ पालिकाले जनताको मन छुने काम गरिरहेको छ
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएका छन् । मालिका गाउँपालिका गुल्मीको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...