काठमाडौँ महानगरले कवाड व्यवसायीमाथि ज्यादती गरेको जनमतको आरोप
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँ महानगरपालिकामा कवाड व्यवसायीप्रति गरेको ज्यादतीको आपत्ति जनाएको छ । जनमतका प्रवक्ता डा. शरद यादवले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले पछिल्लो समयमा...