माधव नेपालको आरोप : सरकार बहुदलीय लोकतन्त्र मास्न खोज्दै छ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस-एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन्। शुक्रबार पार्टी केन्द्रीय कमिटीको...