प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौँ । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाएका थिए।...