अब सबै देशवासीले हामीलाई साथ दिने समय आयो : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चरम असन्तुष्टि प्रकट गरेका छन् । राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने आफूहरूलाई साथ दिन सबै देशवासीलाई उनको अपिल...