शंकर पोखरेलको जिकिर: ‘अध्यादेशमा माओवादीसँग सहयोग माग्ने उद्देश्यले फोन गरेको होइन’
काठमाडौँ । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग अध्यादेशमा सहयोग माग्ने उद्देश्यले फोन नगरेको जिकिर गरेका छन् । आइतबार बिहान ‘वर्षमानजीसँगको फोनको कुरा’ बारे सामाजिक...