पूर्वराष्ट्रपति भण्डारीले भनिन्- ‘काँग्रेस-एमालेले पनि नसके देशमा कहिल्यै विकास हुदैन्’
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले पनि देश विकास गर्न नसके कहिले पनि नहुने चासो र चिन्ता नागरिकमा रहेको बताएकी छिन् । शुक्रबार अरुणोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन...