गठबन्धनको स्पिरिटअनुसार काम गर्न आफ्ना मन्त्रीहरूलाई काँग्रेसको निर्देशन
काठमाडौँ। नेपाली काँग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक अहिले बसिरहेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई छलफलका लागि बूढानीलकण्ठमा डाकेका थिए । बैठकमा मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयले गरेका...