नेपाल बारका अध्यक्ष घिमिरेको विवादित अडियो झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको मंगलबारको इजलासले अडियो र...