व्यक्तिगत स्वार्थ पूरा गर्न तल्ला तहमा बनाइएका साना समूहको अन्त्य गर्नुपर्ने एमालेको निष्कर्ष
काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र तल्लो तहसम्म गुट फैलिएको विषयमा समीक्षा गरेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा बोल्ने नेताहरुले गुटबन्दी अन्त्य गर्नुपर्ने विषयमा जोड दिएको प्रचार विभाग प्रमुख राजेन्द्र...