भूमिसम्बन्धी अध्यादेश जारी भएपछि बालेनले जनाए असन्तुष्टि
काठमाडौँ । भूमिसम्बन्धी अध्यादेश जारी भएपछि बालेनले असन्तुष्टि जनाएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेपछि बालेनको यो प्रतिक्रिया आएको हो...