२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारीमा ट्रेड युनियन नराख्न राप्रपाको प्रस्ताव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजामती कर्मचारीमा ट्रेड युनियन नै नराख्ने प्रस्ताव गरेको छ ।

संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राप्रपाका सांसद बुद्धिमान तामाङले सरकारी राज्य कोषबाट तलब खानेको ट्रेड युनियन हुन नहुने बताएका हुन् । ‘वेतनधारीको ट्रेड युनियन हुन हुँदैन यो हाम्रोमा गलत भइरहेको छ’, तामाङले भने, ‘यस कारण निजामती कर्मचारीमा ट्रेड युनियन रहनै हुँदैन । यो हाम्रो पार्टीको आधिकारिक धारणा हो ।’

पार्टीको धारणा अनुसार आफूले संशोधन समेत राखेको उल्लेख गर्दै उनले पार्टीले बेतनधारीहरुको संगठन बनाउन छाडेको र भएको पनि विघटन गर्दै गएको बताए । ‘हामीले त शिक्षक संगठन बन्द नै गरिसक्यौँ’ उनले भने ।

राज्य व्यवस्था समितिको बैठकमै लोक सेवा आयोगले भने निजामतीमा एउटा मात्रै आधिकारिक ट्रेड युनियन रहनु ठिक हुने राय व्यक्त गरेको छ । तर राप्रपा सांसद तामाङले भने लोक सेवा बाटै यस्तो राय आउनु उचित नरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।