निजामती विधेयकमा भट्टराईको प्रस्ताव : कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौँ
काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको अवकाश उमेर बढाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा ‘संघीय निजामती...