प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदैन भन्नुपर्ने अवस्था छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदै भन्नुपर्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् । राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै...