स्वास्थ्य मन्त्री पौडेलले भने-आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छ
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताएका छन् । औषधिको उचित मूल्य तथा गुणस्तर वृद्धिका लागि सुझाव दिन गठित...