रविबारे छलफल गर्न गृहमन्त्री लेखकसँग डीपी अर्यालको भेट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई मन्त्रालयमा भेटेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी...