नदी किनाराका बस्ती हटाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनको लागि निवेदन दर्ता
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नदी किनारका बस्ती नै विस्थापित गर्नुपर्ने भएपछि सरकार सर्वोच्च अदालतको फैसला पुनरावलोकनको लागि गएको छ । प्रधानमन्त्री कार्यालयको तर्फबाट आइतबार सर्वोच्च अदालतमा गत पुस महिनामा आनन्दमोहन...