वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा सहभागी हुन काठमाडौँ आइपुग्यो पाकिस्तान
काठमाडौँ । वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा सहभागी हुन काठमाडौँ आइपुग्ने पाकिस्तान पहिलो टिम भएको छ । पाकिस्तान आइतबार मध्य रात नेपाल आइपुगेको हो । पाकिस्तानी स्पोर्टस बोर्डले अन्तिम समयमा...