संवैधानिक निकाय लामो समय रिक्त नराख्न प्रधानमन्त्रीलाई ‘प्रचण्ड’को सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायहरू लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...