२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिल विजकभन्दा बढी सामान बोकेको २ वटा ट्रक प्रहरीको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ। प्रहरीले बिल विजकभन्दा बढी सामान बोकेको २ वटा ट्रक नियन्त्रणमा नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ बाट लु १ ख ७५३२ र ना ३ ख ५४९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीले बिल बिजक भन्दा बढी ह्विस्की, कम्प्युटर माउस लगायत सामाग्री लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

उक्त सामग्री बोकेको ट्रक वीरगञ्जबाट काठमाडौँ तर्फ आइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले मंगलबार राति ट्रक नियन्त्रणमा लिएको थियो ।

राति साढे ८ ४० बजे ट्रक रोकेर चेकजाँच गर्दा नमस्ते ट्रासपोर्टबाट पठाइएको ट्रकमा विल बिजक बढी सामाग्री देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

ट्रकमा ३ करोड ९३ लाख ८८ हजार ६ सय ३१ रुपैयाँ बराबरको सामाग्रीहरू फेला परेको उनले बताए । बरामद गरिएको सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ