२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरसभा नहुँदा कर्मचारीको तलब रोकियो

अ+ अ-

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नगरसभा गर्न सकेको छैन ।

जनप्रतिनिधिहरूबीचको दाउपेचका कारण नयाँ आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि नगरसभा हुन नसकेको हो । नगरसभा गर्नु पूर्व गरिने बस्ती भेला, वडा भेला, नगरस्तरीय भेला, योजना पहिचान, योजना छनोट, गुरु योजना निर्माण लगायतका कुनै पनि कार्य भएका छैनन् ।

नगरसभा नहुँदा नगरपालिकाको अत्यावश्यक सेवा प्रभावित भएको छ । ‘कर्मचारीको तलब, जिन्सी खरिद, सरसफाइ, शव व्यवस्थापन, सवारी साधनको मर्मतलगायत दैनिक कार्यालय संचालनसम्मका काम प्रभावित भएका छन्,’ एक कर्मचारीले भने । उनका अनुसार कर्मचारीको तलबभत्ता रोकिएको छ भने आउँदो दसैँमा समेत तलब पाउने स्थिति छैन ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले सरसफाइ कार्य प्रभावित भएको र सरसफाइमा खटिएका स्वीपरहरु काममा आउन छोड्ने स्थिति सिर्जना भएको बताए । बजेटको विषयमा भएको द्वन्द्वका कारण नगरसभा हुन नसकेको हो ।