रास्वपा सभापति लामिछानेसँग आज बयान लिँदै समिति
काठमाडौँ । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध...