त्रिविको नीति तथा कार्यक्रममा हस्तक्षेप गरेको होइन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्तक्षेप नगरेको दाबी गरेका छन् । हालै भएको सिनेट बैठकमा तत्काल जरुरी भएका ग्रेस लिस्ट र बजेट पारित गर्न...