सोचविचार गरेर नै ओलीसँग सहमति भएको हो, शंका गर्नुपर्दैन : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले सोचिबिचारी सहमति गरेको बताएका छन् । काँग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...