संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चल्यो : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने बताएका छन् । संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टीकाटिप्पणी भइरहेका बेला सरकार...