सधैँ ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा माओवादीले उद्योग व्यवसायीलाई किन शुल्क नतिराएको ?
काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौताको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले अनावश्यक प्रचार गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ऊर्जा मन्त्रालयको...