ठमेलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिनसहित एक महिला पक्राउ
काठमाडौँ । ठमेलस्थित एक होटेलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् । उनलाई काठमाडौँ सिटी...