वैदेशिक भ्रमणका लागि अर्थको पूर्व सहमति लिनुपर्ने
काठमाडौँ । वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व सहमति लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै वैदेशिक भ्रमणका लागि मन्त्रालयको पूर्व...