६० केजी सुन प्रकरणमा १६ जना कारागार चलान, ३ जनासँग धरौटी माग
काठमाडौँ । ६० केजी सुन तस्करीको थप अनुसन्धानमा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले थुनछेकको आदेश गर्दै बुधबार तीन जनासँग धरौटी मागेको...