महान्यायाधिवक्ता रमेश बडालद्वारा पदभार ग्रहण
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदभार सम्हालेका छन् । बिहीबार शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि महान्यायाधिवक्ताको कार्यालय पुगेर बडालले जिम्मेवारी सम्हालेका हुन् । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई शपथ...