बुढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकले एमालेसँग...