भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीद्वारा ओली र ‘प्रचण्ड’को जवाफ माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् । सरकारमा एमाले उपप्रधानमन्त्री...