२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले गर्‍यो जिल्ला अधिवेशनको कार्यविधि संशोधनसहित पारित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्ली अधिवेशनतिर लागेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधनसहित पारित गरिएको हो ।

यसअघि बसेको राप्रपा केन्द्रीय समितिको बैठकले आगामी २०८२ वैशाखभित्र सबै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले स्थानीय तहको आगामी निर्वाचनलगायतका निर्वाचनहरुलाई ध्यान दिई पार्टीको सबै तहको  निर्वाचन चाँडो गर्ने तयारी गरेको हो । 

अधिवेशनको कार्यविधिमा वडा तहदेखि जिल्ला तहको अधिवेशन गर्न निर्वाचन तालिका समेत समावेश गरिएको छ । बैठकले केन्द्रीय निर्वाचन समिति ९ सदस्यीय रहने निर्णय गरेको छ । यस्तै जिल्ला निर्वाचन समितिको संयोजक जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले तोक्ने निर्णय पनि गरिएको छ ।

यस्तै राप्रपाले किसानलाई सहज र सरल ढंगबाट रासायनिक मल, बिऊबिजन उपलब्ध गराउन  सरकारको ध्यानाकर्षण गराएको छ ।