मिडिया काउन्सिल विधेयकलाई संविधानको मर्मअनुरूप अगाडि बढाउन सुझाव
काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई संविधानको मूल मर्म र भावनाअनुरूप अगाडि बढाउन सुझाव दिएको छ । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको...