माधव नेपालको दाबी : ‘हाम्रो पार्टीमा गयारामभन्दा आयाराम बढी छन्’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी फोर्ने दुस्साहस गरेको भए सफल नहुने बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा...