राष्ट्रिय सभाबाट सुरक्षित कारोबारसम्बन्धि विधेयक सर्वसम्मत पारित
काठमाडौँ । राष्ट्रियसभा बैठकबाट सुरक्षित कारोबारसम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा छलफलपछि अध्यक्ष नारायण दाहालले विधेयक पारित भएको घोषणा गरे। विधेयक पारित गरेपछि...