वाणिज्य बैंकहरूको निक्षेप २६ अर्ब बढ्दा कर्जा १५ अर्ब घट्यो
काठमाडौँ । गत वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपमा वृद्धि भए पनि कर्जा लगानीमा भने संकुचन देखिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९आव० २०८०/८१ वैशाखमा...