ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने नयाँ नियम कार्यान्वयनमा
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन (हिजो) गरेको घोषणा कार्यान्वयनमा आएको छ । मङ्गलवार गृहमन्त्री लममिछानेले सामाजिक सञ्जाल (फेसबुक, एक्स) मा ट्राफिक प्रहरीले महिनावारीका चार दिन...