राप्रपाले भन्यो-बजेटमा नयाँ सीता दाहाल नेच्युरोपेथी कलेज र प्रधानमन्त्री छोरी कार्यक्रम मात्रै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटमा केही नयाँ नभएको टिप्पणी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अनुमान, अनुदान र...