सफाइ पाएपछि सन्दीप लामिछानेले भने-अदालतले न्याय दियो, न्यायमूर्तिप्रति आभारी छु
काठमाडौँ । उच्च अदालत पाटनले सफाइ दिने फैसलासँगै क्रिकेटर सन्दीप लामिछानेले न्यायमूर्तिप्रति आभारी रहेको बताएका छन् । फैसलापछि राहतको लामो सास फेरेका लामिछानेले अदालतले न्याय दिएको बताएका हुन् । न्यायाधीशद्वय...