तोकिएको मापदण्ड पूरा गरेर मात्र जार तथा बोतलको पानी बेच्न निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिक्रीका लागि राखिएका जार तथा बोतलमा लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका विषयमा ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड...