२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्रुतमार्गको धेद्रे जोडी सुरुङ ‘ब्रेक थ्रु’

अ+ अ-

काठमाडौँ । काठमाडौँ-तराई/मधेश द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङको ब्रेक थ्रु भएको हो । यो सुरुङको लम्बाई १६ सय ६३ मिटर रहेको छ ।

निजगढबाट काठमाडौँ आउनेतर्फको लेनमा रहने सुरुङको शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि ४ जेठका दिन काठमाडौँबाट निजगढतर्फ जाने सुरुङ छिचोलिएको थियो ।

द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा यो सुरुङ रहेको छ ।

शुक्रबार रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मालगायतको उपस्थितिमा सुरुङ मार्ग छिचोलिएको हो ।

७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर रहेको छ । यो आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन् ।