काँग्रेसले अडान नछाडे संसद् घेराउकाबीच बजेट ल्याउने ओलीको दाबी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले काँग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने...