एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा २५०० जना सहभागी हुँदै
काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा करिव २५०० सहभागी हुने भएका छन् । राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा २१५३ जना महाधिवेशन प्रतिनिधिसहित करिब २५ सय जना सहभागी हुने उपमहासचिव...