‘विप्लव’ नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आगामी संसदीय निर्वाचनमा भाग लिने संकेत गरेका छन् । केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै विद्यमान...