मनिराज वाङ्मय पुरस्कारबाट दुई जना साहित्यकार सम्मानित
काठमाडौँ । जनही एक लाख रुपैयाँ राशिको मनिराज वाङ्मय पुरस्कारबाट दुई जना साहित्यकारलाई धनगढीमा सम्मान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक...