बाजुराको जगन्नाथमा १० शैय्याको अस्पताल सञ्चालनमा
काठमाडौँ। बाजुराको जगन्नाथ गाउँपालिकामा १० शैय्याको अस्पताल सञ्चालनमा आएको छ । एक स्थानीय तह एक अस्पताल अन्तर्गत अस्पताल बनेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । बाजुराका ९ वटा स्थानीय तहमध्ये...