न्याय माग्दै रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारका सदस्यहरूको प्रदर्शन
काठमाडौँ । रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले सिंहदरवार दक्षिण गेटमा न्याय माग्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा १२...