२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९५ प्रतिशत पुग्यो एनआईसी एसिया बैंकको डिजिटल कारोबार

अ+ अ-

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो डिजिटल कारोबारलाई ९५ प्रतिशत पुर्‍याएको छ ।

बैंकले डिजिटल कारोबारका हरेक प्लेटफर्ममा इनोभेटिभ प्रोडक्टहरु ल्याउँदै आफ्नो डिजिटल कारोबारलाई ९५ प्रतिशत पुर्‍याएको दाबी गरेको हो ।

मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवामा विभिन्न सुविधाहरू उपलब्ध गराउँदै बैंकले ‘डिजिटल फस्ट बैंक’ नीतिमा अगाडि बढिरहेको बैंकले जनाएको छ ।

बैंकले ‘फिजिकल फस्ट’लाई विस्थापित गर्दै ‘डिजिटल फस्ट’अवधारणालाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।